Logo

नेप्सेमा २६ अंकको वृद्धि, जीवन बीमा समुहले तोड्यो १० हजार अंकको सीमा

काठमाडौं । बुधबार नेप्से परिसूचक २६ अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा २५.९८ अंकले उकालो लागेको हो । बजारमा बीमा र व्यापार समुहको परिसुचक उच्च रुपमा बढेसँगै नेप्से परिसुचकमा दोहोरो अंकको वृद्धि भएको छ । जसमध्ये बुधबार जीवन बीमा समुहले १० हजार अंकको सीमा तोड्दै रेकर्ड कायम गरेको छ…