Logo

ढोलाहिटी–सुनाकोठी सडक मङ्सिरको दोस्रो सातासम्ममा कालोपत्र गरिने,तिहारलगत्तै कम्पनीले कालोपत्र शुरु गर्ने

काठमाडौं । विस्तारको क्रममा रहेको ढोलाहिटी–सुनाकोठी सडक आगामी मंसिरको दोस्रो सातासम्ममा कालोपत्रे गरिने भएको छ । तीन किलोमिटर लम्बाइको यो सडक कालोपत्रे चाँडो हुनुपर्ने माग गर्दै स्थानीयवासी पटक–पटक सडक अवरुद्ध गर्दै आएका छन् । कात्तिक मसान्तसम्ममा बेस (आधार) को काम सकाएपछि मङ्सिर १५ सम्ममा कालोपत्र सकिने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले बताए। उनका…