Logo

रोकिएन नेप्सेको ओरालो यात्रा, २० अंकको घटेर बन्द भयाे बजार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज –नेप्से)को ओरालो यात्रा रोकिएको छैन । बजेट भाषणको दिनदेखि ओरालो लाग्न सुरु गरेको नेप्से बिहीबार १९.८९ अंकले घट्दै २०६९ को विन्दुमा झरेर रोकिएको छ । आज ३ सय ११ कम्पनीका ९८ लाख ६४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब २१ करोड…