Logo

राष्ट्रपति पौडेल स्वीजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीजरल्याण्डको जेनेभा जाने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो । बैठकले त्यस लगतै राष्ट्रपति पौडेलबाट हुने जर्मनी भ्रमण समेत…