Logo

यसकारण चुरोटभन्दा खतरनाक हुनसक्छ विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ !

काठमाडांै । विश्वका धेरै देशमा चुरोटको विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ बिक्री भइरहेको छ । तर, चुरोटको निकोटिनको विकल्पका रूपमा यी विकल्पमा प्रयोग हुने रसायन स्वास्थ्यका लागि बढी खतरनाक हुने र त्यसको लत लाग्ने जोखिम चुरोटको भन्दा पनि बढी हुने विज्ञहरू बताउँछन् । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले यस सम्बन्धमा तथ्यांक अझै अपूर्ण भए…