Logo

कोरोना बीमाको दावी भुक्तानीमा सरकारको नाममा कारण देखाउ आदेश

काठमाडौं । कोरोना बीमा दावी भुक्तानीको रिटमा सर्वाेच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । कोरोना बीमावापतको करिव ११ अर्ब रुपैयाँ सरकारले भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सर्वाेच्चमा आइतबार रिट दायर गरेको थियो । सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको छ…