Logo

काठमाडौंको गेष्ट हाउसबाट ७२ लाखसहित दुई जना पक्राउ, किन ल्याए गेष्टहाउसमा रकम ?

काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसबाट ७२ लाख रूपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–७ स्थित लुम्बिनी खाजा तथा गेष्ट हाउसको कोठाबाट उक्त रकम बरामद भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । पक्राउ पर्नेमा भोजपुरको पौवादुङमा गाउँपालिका–४ स्थायी घर भई काठमाडौंको न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज…