Logo

बजेटको आकार बढाउनकै लागि आन्तरिक ऋणको सीमा ९० अर्ब बढाईयो : पूर्व अर्थमन्त्री महत

काठमाडौं । पूर्व अर्थमन्त्री प्रकाशशरण महतले सरकारले वाहवाही कमाउन र बजेटको आकार बढाउनकै लागि ९० अर्ब रुपैयाँ थप आन्तरिक उठाउन ऋण खोजेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट 'अ होलिस्टीक डिस्कोर्स' कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकहरुबाट सरकारले ९० अर्ब लिईसकेपछि निजी क्षेत्रमा जाने पैसा सरकारको खातामा…