Logo

एनसीएचएल र नेप्सको एकीकृत कारोबार सुरु, भुक्तानी पूर्वाधार निर्माणमा थप सहयोग पुग्ने अपेक्षा

काठमाडांै. । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले एकीकृत कारोबार सुरु गरेका छन् । यसअघि नै नियामक नेपाल राष्ट्र बैंकले विद्यमान भुक्तानी तथा फर्स्यौट विनियमावली बमोजिम एकीकृत कार्य प्रारम्भ गर्न अन्तिम स्वीकृति दिइसकेको थियो । भुक्तानी प्रणाली सञ्चालकको रुपमा काम गर्दै आएका यी दुई बम्पनीले सोमबारदेखि नेपाल क्लियरिङ…