Logo

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति, चार सय ६४ योजना समावेश

काठमाडौं । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटर बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय…