Logo

गिरीबन्धुको जग्गा सरकारी नभएको संचालकहरुको दाबी, भने-विक्री भएको जग्गा खरीदकर्तालाई छिट्टै हस्तान्तरण गर्छौ

काठमाडौं । झापाको गिरीबन्धु टी स्टेटका संचालकले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विवाद उत्पन्न गराएको आरोप लगाएका छन् । सर्वाेच्च अदालतको फैसलाले सट्टाभर्ना प्रक्रियामा रोक लगाएको कम्पनीको जग्गाबारे झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी गिरीबन्धुका सञ्चालक छत्रबहादुर गिरीले केही राजनीतिक दलले राजनीतिको रोटी सेक्न यसलाई अनावश्यक विवादमा लगेको आरोप लगाएका हुन् । सर्वाेच्चको माघ २४ गतेको…