Logo

धितोपत्र बोर्डले मिडिया र सामाजिक संजामार्फत सेयर बजारसम्बन्धी अफबाह फैलाउन लगायो रोक, प्रहरी लगाएर पक्राउ गरिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न मिडिया तथा सामाजिक संजालमार्फत सेयर बजारी सम्बन्धी अफबाह फैलाउन रोक लगाएको छ । पछिल्लो समय लगानीकर्ताले मिडिया तथा सामाजिक संजालमार्फत निश्चित कम्पनी नै तोकेरै यसको मूल्य बढ्छ, यसको मूल्य घट्छ, आज यो कम्पनीको सेयर किन्नुस, भोली त्यो बेच्नुस, इण्डेक्स यति पुग्छजस्ता अन्तरवार्ता दिने तथा पोस्टहरु राख्दै लगानीकर्तामा भ्रम पैदा…