Logo

अध्ययनको निष्कर्ष : सिमेन्ट उद्योगले प्रदुषण बढायो, आवासीय क्षेत्रमा उद्योग स्थापना रोक्नुपर्छ

काठाडौं । नेपालमा स्थापित सिमेन्ट उद्योगहरुले वातावरण प्रदुषण बढाएको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले अनुसार नेपालमा संचालित उद्योगहरुले वातावरणीय प्रदुषण सम्वन्धी नकारात्मक असर परेको देखाएको हो । विशेषगरी आवासीय क्षेत्रमा सिमेन्ट उद्योग स्थापना गर्दा मानव स्वास्थ्यमा असर पारेको भन्दै त्यस्ता क्षेत्रमा उद्योग स्थापनालाई निरुत्साहित गर्नुपर्ने उक्त सुझावमा उल्लेख छ । साथै…