काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रधानमन्त्री पदका लागि राष्ट्पतिसमक्ष दावि पेश गरेका छन् । शुक्रबार ५ बजेसम्म बहुमतको प्रधानमन्त्रीका लागि दावि पेश गरिसक्नुपर्ने भएपनि उनले ५ बजेअगावै राष्ट्रपतिसमक्ष दावि पेश गरेका हुन् । उनीसँगे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि दावि पेश गरेका हुन् । राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले…