काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपाल र झलनाथ खनाल समुहले नयाँ पार्टी दर्ता गराएका छन् । नेकपा एमाले भित्रको आन्तरिक किचलो चरम उत्कर्षमा पुगेसँगै अबका दिनमा एक भएर बस्न नसक्ने निष्कर्ष सहित माधव नेपाल र झलनाथ समुहले नयाँ पार्टी दर्ता गराएका हुन् । पार्टीभित्र लामो समयदेखि प्रतिपक्षमा बस्दै आएको नेपाल खनाल समुहले बैशाख…