Logo

बुटवल-पाल्पा सिद्धबाबा सुरुङ मार्ग बनाउन टेन्डर आह्वान, बार्षिक बजेटमा १० अर्व १५ करोडको सीमा

काठमाडौं । रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबामा सुरुङ निर्माण गर्न ग्लोबल टेण्डर आह्वान गरिएको छ । स्टिमेट र डिजाईन स्वीकृत भईसकेको उक्त करिब १ दशमलव ७ किलोमिटरको उक्त सुरुङको टेण्डर आह्वान गरिएको हो । सडक विभागका अनुसार सुरुङमार्ग बनाउने कम्पनीले आगामी जुलाई ७ तारिखसम्ममा बोलपत्र पेश गर्नुपर्ने छ । आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्सट्रक्सन (ईपीसी)…