Logo

आइएमई २४ औ वर्षमा : “डिजिटल रूपान्तरणलाई अँगाल्दै” मूल नाराका साथ २४ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको ’आइएमई’ स्थापनाको २३ वर्ष पुरा भएको छ । २४ औँ वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ । आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडले बुधवार काठमाडौँमा विशेष कार्यक्रममा आयोजना गर्यो । “डिजिटल रुपान्तरणलाई अंगाल्दै” भन्ने…