काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफलका लागि आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । जारी निषधाज्ञाले निरन्तरता पाउने निश्चित भएपनि कति दिन र कस्तो स्वरुपमा निषेधाज्ञा जारी राख्ने भन्नेबारे छलफलका लागि आज बैठक बस्ने भएको हो । संक्रमितको सङ्ख्या अपेक्षा गरेअनुसार नघटेपछि कडा मापदण्डका साथ निषेधाज्ञाको अवधी कम्तिमा जेठ मसान्तसम्म थपिने…