Logo

काठमाडौंमा निषेधाज्ञा १ हप्ता थपियो, डिपार्टमेन्ट स्टोर र किराना पसल पनि खोल्न नपाईने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १ साता लम्बिने भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। अब थपिने निषेधाज्ञामा किराना पसल डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाईने बताईएको छ । सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ भएपनि अन्य…