काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा नेपालले १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको १० महिनाको तथ्यांकअनुसार यस अवधिमा नेपालको निर्यात पनि ३२ दशमलव १९ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक बर्ष नेपालले यस्तो निर्यात ८२ अर्ब रुपैयाँ बढि गरेको थियो । नेपालले…