Logo

एमसीसी सम्झौता रोकिनु राम्रो होईन, हामी वैकल्पिक बाटोबाटै भएपनि यसलाई अनुमोदन गर्छाैं : राजदूत डा. खतिवडाको अन्तरवार्ता

अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । विदेश मन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गरेका थिए । अमेरिकी सहयोग नियोग युएसएआइडीले नेपाललाई सहयोग गर्दै आएको छ र आगामी दिनमा अझ सहयोग बढाउने जानकारी उच्च अधिकारीहरुले सिनेटको कमिटिमा समेत दिएका छन् । वहुराष्ट्रिय…