काठमाडौं । काठमाडौं उपत्यकामा विस २०७६ साल चैत महिनामा प्रतिलिटर ९६ रुपैयाँ रहेको पेट्रोलको मूल्य हाल बढेर प्रतिलिटर १ सय २७ रुपैयाँ पुगेको छ । नेपालमा सामान्यतया घटबढ भइरहने पेट्रोलियम पदार्थको मूल्य गत बर्षको मंसिर महिनादेखि प्रत्येक १५ दिनको फरकमा बढेकोबढ्यै छ । अघिल्लो बर्षको चैतमा प्रतिलिटर ९६ रुपैयाँ रहेको पेट्रोलको मूल्य गत बर्षको मंसिरसम्म…