Logo

लघु वित्तलाई राष्ट्र बैंकको कसी : सेवाग्राहीसँग अतिरिक्त शुल्क लिन रोक, लकडाउनमा ऋणीलाई जरिवाना लगाउन नपाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले घलुवित्त संस्थाहरुले कर्जाको लगानी गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिन रोक लगाएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशनमा परिमार्जन सहित सर्कुलर जारी गर्दै लघु वित्त वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुसम्म बढाउन सक्नेछन् भने कर्जाको ब्याजदरको हकमा प्रकाशित ब्याजदरभन्दा बढी दर कायम गर्न नपाउने व्यवस्था गरेको…