Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ । आज चाँदीको मुल्यमा भने केहि गिरावट आएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधबार प्रतितोला १८ सय २०…