Logo

राष्ट्र बैंकको निर्देशनमाथि अम्बिका पौडेलको विश्लेषण : बैंकहरू उद्देश्यबाट बिमुख हुदा नियामकको कसी, सेयर बजारमा अल्पकालीन असर दीर्घकालिन फाईदा

नेपाल राष्ट्र बैंकबाट जारी एकिकृत निर्देशिका २०७७ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था सम्बन्धि थप दुई बुँदा र सो सम्बन्धमा मेरो बुझाई र यसले पूँजी बजारमा पार्ने प्रभाव । बुँदा नं ४, खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक बर्षमा प्राथमिक पुँजीको १ प्रतिशत सम्मको लगानी मात्र बिक्री गर्न सक्ने छ। तर यस…