Logo

एशियन थाई फुड्सद्वारा औद्योगिक कामदारलाई खाद्यान्न वितरण, २५ लाख मूल्यको खाद्यान्नलगायत सहयोग

काठमाडौं । नेपाल उद्योग परिसंघको समन्वयमा पूर्वको सुनसरी–मोरङ औद्योगिक क्षेत्र भित्रका औद्योगिक कामदारलाई एशियन थाई फुड्सले राहत सामाग्री उपलब्ध गराएको छ । एशियन थाई फुड्सले सुनसरीको दुहबी नगरपालिकालाई २५ लाख मूल्यका खाद्यान्न लगायतका सामान उपलब्ध गराएको हो । एशियन थाई फुड्सका निर्देशक राधेश्याम सारडाले कम्पनीले प्रति परिवार ४–५ दिनसम्म पुग्ने गरी चामल, दाल, तेल, नुन,…