काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुले अध्यादेशमार्फत बजेट ल्याउन नमिल्ने बताएका छन् । योजना आयोगका ९ जना पूर्व उपाध्यक्षहरुले संयुक्त रुपमा वक्तव्य जारी गर्दै सरकारले अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउन नमिल्ने बताएका छन् । ‘बजेट अधिवेशनको बेला प्रतिनिधीसभा विघटन भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘अप्रत्यासित ढंगले प्रतिनिधिसभा विघटन…