काठमाडौं । वरिष्ठ अर्थविद डा. गोविन्दबहादुर थापाको निधन भएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण मंगलबार बिहान साढे ६ बजे उनको निधन भएको हो । डा. थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत थिए । कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । राष्ट्र बैंकका पूर्वकार्यकारी…