Logo

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्दै तीन जिल्लाका सिडिओ, खुुकलो बनाएर एक हप्ता थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले आज छलफल गर्दैछन् । अहिले जारी निषेधाज्ञाको अवधि २० गतेसम्म मात्र रहेकाले कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेको बताइएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेकोमा पछिल्लो…