Logo

आइएमएफ र वर्ल्ड बैंकलाई महामारीका कारण अर्बौ डलर ऋण नउठने चिन्ता, विपन्न राष्ट्रका लागि खोपको सुनिश्चितता गर्न पहल

काठमाडौं । गत बर्षको कोरोना महामारीमा आर्थिक पुनरुत्थानका लागि भन्दै विश्व बैंक (वर्ल्ड बैंक) र आईएमएफले धेरै देशहरुलाई अर्वौं ऋण दिएका थिए । पछिल्लो समय पुनः कोरोना महामारी फैलिएपछि यी दुई संस्थाले पुनः विपन्न राष्ट्रहरुलाई कोरोना खोप पुर्याउने नीति लिएका छन् । पछिल्लो समय आफ्नो अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन नसकेका कतिपय राष्ट्रहरुलाई खोपको सुनिश्चितता गर्न…