Logo

यसरी भित्रदै छ सेयर बजारमा कालोधन

काठमाडौं । जब देशमा संकट आइपर्छ, सोही अवसर छोपेर नेपालको पूँजी बजारमा स्रोत नखुलेको रकम (कालोधन) ले प्रवेश पाउने गरेको छ । विस २०७२ सालमा आएको महाभूकम्प होस वा अहिलेको कोरोनाको महाविपत्ति । यस्तै मौका छोपी गलत काममा केन्द्रित भएका व्यवसायीले कालोधन प्रवेश र शुद्धीकरण गर्ने गरेको सम्बद्ध सरोकारवालाहरू बताउँछन् । पछिल्लो समय सेयर बजारमा…