काठमाडौँ । खल्ती डिजिटल वालेटले खल्ती खाता बैंक लिंक गरेमा १०० बोनस रकम पाउने अफर ल्याएको छ । जो कोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यो सेवा मार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर संचालनमा ल्याइएको हो । खल्ती बैंक डाइरेक्ट सेवा मार्फत पहिलो…