Logo

देशकै ठूलो हेटौंडा विद्युत सवस्टेशनको औपचारिक उद्घाटन आज, चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने

काठमाडौँ । हेटौँडामा नव निर्मित देशकै ठूलो विद्युत् सबस्टेशनको शुक्रबार औपचारिक उद्घाटन गरिने भएको छ । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार) हेटौँडा जानेभएका छन् । मुलुकको विद्युत प्रशारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रशारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सकिएको…