Logo

आइपीओ जारी गर्दै श्री डिष्टिलरी, विक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । श्री डिष्टिलरीले लिमिटेडले सर्वसाधारणमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ९ लाख ६० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक गर्ने भएको हो । कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्नका लागि बिकि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । श्री डिष्टिलरीको ९ लाख ६० हजार कित्ता सेयरको बिकि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त…