Logo

आजदेखि घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ, यस्तो छ नयाँ मूल्य

काठमाडौँ(जस)–नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार मध्यरातिपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ पर्नेछ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै सुर्खेत…