Logo

ब्लु क्रस अस्पतालमा प्रभु बैंकका ग्राहकलाई १२ प्रतिशतसम्म छुट, समझदारी हस्ताक्षर

काठमाडौं । त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार एक समारोहकाबीच ब्लु क्रस हस्पिटल प्रालिका तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्रबाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।सम्झौता अनुसार प्रभु…