Logo

वैदेशिक लगानीमा स्वचालित प्रणालीको प्रभाव : डेढ महिनामै साढे २५ अर्बको प्रतिवद्धता, नयाँ मार्गबाटै भित्रियो ११ अर्ब बढी

काठमाडौं । सरकारले विस २०७५ मै ऐनमा समेटेको विदेशी लगानी भित्र्याउने स्वचालित प्रणालीको कार्यान्वयनको प्रभाव भर्खर देखिन सुरु गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा विदेशी लगानी स्वीकृत गर्न स्वचालित मार्ग (अटोमेटेड रुट) संचालनमा ल्याउन सकिने उल्लेख २०७५ सालमै गरिएको थियो । तर, ऐनमा व्यवस्था भएको कुरालाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन सरकारलाई झण्डै…