Logo

अब सार्वजनिक ऋणपत्र राष्ट्र बैंकले निष्काशन नगर्ने

काठमाडौं । अब नेपाल राष्ट्र बैंकले सरकारी ऋणपत्र निष्काशन लगायतका कामहरु नगर्ने भएको छ । केन्द्रिय बैंकले सोमबार एक सूचना जारी गर्दै अब असार १ देखि सरकारी ऋणपत्रको निष्काशन, नामसारी, भुक्तानी र शोधभर्ना लगायतको सम्पूर्ण कार्य आफुले नगर्ने जानकारी दिएको हो । सोमबार जारी गरिएको सूचना अनुसार अब यस्तो काम अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण…