Logo

राजस्व चुहावट नियन्त्रण गर्न डिजिटल भुक्तानीलाई प्रोत्साहनदेखि एआइको प्रयोग गर्न सुझाव, कारोबार सीमा बढाउनुपर्ने

काठमाडौं । विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धीत उच्चस्तरीय सुझाव समितिले नेपालको कर प्रणाली सुधारका लागि विद्युतीय भुक्तानीलाई विशेष जोड दिनुपर्ने बताएको छ । लामो समयको अध्ययनपछि अर्थमन्त्रीसमक्ष बुझाईएको समितिको प्रतिवेदनमा आयकर, भ्याटलगायतका राजस्व संकलनमा विद्युतीय भुक्तानीका माध्यमको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गरेको हो । खासगरी विश्वभरका करदाताहरुले आफ्नो देशको नीति र कानुसँगै…