Logo

आज अन्तर्राष्ट्रिय योग दिवस, भक्तपुरमा हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने

काठमाडौं । जुन २१ अर्थात् अन्तर्राष्ट्रिय योग दिवस । नेपालसहित विश्वभर मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको सानोथिमीस्थित एसओएस बालग्राममा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको…