Logo

रोकिएन असारमै भुक्तानी बढाउने प्रवृत्ति, ६ दिनमा ७ अर्ब आम्दानी २३ अर्ब खर्च

काठमाडौं । अघिल्ला बर्षहरुझैँ चालु आर्थिक बर्षमा पनि असारमै भुक्तानी बढाउने प्रवृत्तिले निरन्तरता पाएको छ । आर्थिक बर्षको अन्त्य नजिकिँदै गर्दा सरकारी निकायहरुले ठेकेदार कम्पनी, चालुतर्फका केहि शिर्षकमा र अन्य खर्च बढाउने गर्दछन् । पछिल्ला ३ बर्षभित्र अर्थमन्त्रालयको बागडोर सम्हालेका प्रत्येक अर्थमन्त्रीहरुले असारमै बढी भुक्तानी गर्ने परिपाटीको अन्त्य गर्ने बताउँदै आएपनि वास्तविकतामा त्यसलाई व्यवहारमा उतार्न…