Logo

काठमाडौंका यी स्थानमा आज र भोलि बिजुली नआउने (सूचनासहित)

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज (शनिबार) र भोलि (आइतबार) विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै असार ८ गतेदेखि ९ गतेसम्म मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । मर्स्याङ्दी काठमाडौँ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित…