Logo

दक्षिण कोरियाको राजदूतमा सिफारिस सुशील प्याकुरेलले गरे पद अस्वीकार (पत्रसहित)

काठमाडौं । दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । उनलाई सरकारले नेकपा एमालेको कोटाबाट गत शुक्रबार (असार ७) गते राजदूत सिफारिस गरेको थियो । ‘मेरो असन्तुष्टि हो, मैले कन्सल्ट गर्दैछु । केहीबेरपछि सबै कुरा थाहा पाउनु हुन्छ,’ प्याकुरेलले भने। राजदूत सिफारिसमा असन्तुष्टि जनाउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयलाई…