Logo

आठ महिनामा ४५२ ठूला कम्पनी टाट पल्टिए, अमेरिकी अर्थतन्त्र संकटमा परेको हो ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाका लागि पछिल्लो समय चुनैतीपूर्ण देखिएको छ । देशमा हजारौं साना ठूला कम्पनीहरु टाट पल्टिएका छन् । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नै देशमा ४ सय ५२ ठूला कम्पनी टाट पल्टिएका छन् । यो पछिल्लो १४ वर्षमा दोस्रो उच्च संख्या हो । सन् २०२० मा कोरोना…