Logo

डिजिटल नेपाल आयोजना : विश्व बैंकले दिएको पौने ५९ करोड खर्च गरिँदै, सफ्टवेयर खरिदका लागि ३६ करोड छुट्याइयो

काठमाडौं । सरकारले सन २०२५ सम्ममा सूचना प्रविधि क्षेत्रमा विश्वका विकसित देशजत्तिकै विकास गर्ने उद्देश्यले अघि बढाएको डिजिटल नेपाल आयोजनाका लागि यो बर्ष पौने ५९ करोड रुपैयाँ छुट्याएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक बर्षका लागि ७ अर्ब ३५ करोड २९ लाख रुपैयाँको बजेट पाएको छ । त्यसमध्ये मन्त्रालयका लागि ५ अर्ब…