Logo

वास्तविकतालाई जोड दिएकाले मौद्रिक नीतिले बजेटलाई साथ दिनेमा ढुक्क छौं : अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले मौद्रिक नीतिले बजेटलाई पूर्ण रूपमा साथ दिनेमा ढुक्क रहेको बताएका छन् । उनले नेपल्बारथिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पूर्व मौद्रिक नीति छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।'आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्रलाई समेटेर वास्तविक रूपमा आएको छ,' उनले भने, त्यसैले मौद्रिक नीतिले पनि यसलाई सहयोग गर्नेमा ढुक्क छौं…