Logo

ठूला ऋणीप्रति गभर्नरको आक्रोश : पहिलो वर्ष अनावश्यक ऋण लिने दोस्रो वर्ष साँचो बुझाउछु भनेर धम्क्याउने ?

काठमाडौं । पछिल्लो समय वास्तविक उद्योगी व्यवसायी भन्दा पनि अनावश्यक रुपमा ऋण लिएर अपचलन गर्नेहरुका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘अहिले बढी कर्जा लिने ऋणीले मौद्रिक नीति सहज आउनु…