Logo

सिटिजन्स बैंक र शितल चौतारी इन्स्टिच्युटबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिनेगरी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित शितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रोबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिनेगरी मंगलबार दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले शितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रोमा १४ प्रतिशत सम्मको छुट पाउनेछन् ।…