Logo

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा, आजै दोस्रो सेमिफाइनल भारत र इङल्याण्डबीच हुने

काठमाडौँ । दक्षिण अफ्रिका जारी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तान…