Logo

नक्कली भुटानी शरणार्थी प्रकरण, फरार बादलका छोरा प्रतिकपछि बेचन झा पक्राउ

काठमाठौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थप एक जना पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले फरार रहेका बेचन झालाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेका झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराई दिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ । परिसरले गरेको पहिलो चरणको…